FAQs Complain Problems

बजेट तथा कार्यक्रम

शिर्षक आर्थिक वर्ष मिति दस्तावेज

बजेट तथा कार्यक्रम २०७९/८०

०७९/०८० 06/21/2022 - 17:40 PDF icon २०७९-८० बजेट तथा कार्यक्रम.pdf

निती तथा कार्यक्रम २०७९/०८०

०७९/०८० 06/21/2022 - 17:32 PDF icon २०७८।७९ को बजेट नीति कार्यक्रम.pdf

निर्माण सम्बन्धी दररेट २०७८-२०७९

७८-७९ 08/23/2021 - 13:16 PDF icon कामदारको ज्याला निर्माण सामाग्री ढुवानी मेसिन तथा उपकरणको भाडा सम्बन्धी दररेट.pdf

वराहक्षेत्र न.पा २०७८-०७९ को निति तथा कार्यक्रम

७८-७९ 07/01/2021 - 11:25 PDF icon वराहक्षेत्र न.पा. निती तथा कार्यक्रम २०७८-०७९.pdf

आ.व.२७७७/२०७८ को स्वीकृत बजेट

७६/७७ 07/12/2020 - 11:57 PDF icon mofaga आ.व. ०७७-७८ को वजेट तयारी.pdf, PDF icon Details of Annual Plan and budget

वराहक्षेत्र नगरपालिकाको नीति तथा कार्यक्रम २०७७-०७८

७६/७७ 06/26/2020 - 15:51 PDF icon वराहक्षेत्र नगरपालिकाको नीति तथा कार्यक्रम-२०७७-२०७८.pdf

नगर बिकाश योजना २०७६-२०७७ -रातो किताब

७६/७७ 08/29/2019 - 12:01 PDF icon नगर बिकास योजना २०७६-२०७७.pdf

बराहक्षेत्र नगरपालिकाको Profile

७४/७५ 06/06/2018 - 21:03 PDF icon बराहक्षेत्र नगरपालिकाको Profile

आ.ब.२०७४/७५ को समग्र बार्षिक योजना

७४/७५ 04/29/2018 - 11:51 PDF icon नगर-विकास-योजना-074.75 (1).pdf

नगरपालिकाको संक्षिप्त परिचय

सुनसरी जिल्लाको उत्तर पश्चिममा पर्ने वराहक्षेत्र नगरपालिका नेपालको स्थानीय तह पुनंसरचना आयोगको सिफारिस बमोजिम २०७३ सालमा स्थापना भएको हो ।यस नगरपालिकाको नाम पूर्वको प्रसिद्ध तिर्थस्थल प्राचिन कौशिकी नदीको तटमा अवस्थित वराहक्षेत्र देवस्थलको नामबाट नामाङ्करण गरिएको छ । मिति २०७४ फाल्गुण २४  गते नेपाल सरकारले प्रथम नगर सभाको निर्णय र सिफारिसको आधारमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी यस नगरपालिकाको नाम संसोधन गरी वराहक्षेत्र नगरपालिका नामाङ्करण गरिएको छयो नगरपालिकाको सिमाना पूर्वमा रामधुनी नगरपालिका, उत्तरमा धरान उप- नगरपालिका र धनकुटाको साँगुरीगढी गाउँ पालिका, दक्षिणमा भोक्राहा नरसिँह गा.पा. र कोशी गा.पा. पश्चिममा उदयपुरको बेलका नगरपालिका रहेको छ ।२२२.०९ बर्ग किमी क्षेत्रफलमा रहेको यो नगरपालिकामा २०७८ को जनगणनाको प्रारम्भिक अनुसार ९२ हजार जनसंख्या रहेको छ ।

 E-mail:ito.barahamun18@gmail साथै www.barahamun.gov.np वा www.facebook.com/@barahamun18 को facebook पेज मा पनि जोडिन सक्नु हुन्छ.